२५ वर्षपछि पुन खेलमैदान प्रबेश

समाजसेवी युबा क्लब हरिनास–१, सालडाँडा जामुने द्धारा आयोजित साविकको वाडस्तरीय पुरुष भलिबल प्रतियोगितामा यसै हरिनास–१,

सालडाँडा का पख्यात भलिबल स्पाइकर सुर्य बहादुर मानन्धर आज भएको उद्धघाटन खेलमा २५ बर्षपछि खेलमैदानमा आफ्नो प्रतिभालाई पुन पर्दशन गर्नुभएको छ ।
उहाँ लामो समय नेपाल आर्मीमा आवद्ध भई अवकाश पश्चात बैदेशिक रोजगारको शिलशिलामा पनि जानुभएको थियो भने उहाँ लाई आज आयोजकको तर्फबाट आफ्नो खेल प्रदर्शन गर्ने अबशर जुटेको थियो पुरा भिडियो हेर्नुहोस

Post a Comment

Previous Post Next Post